पठाओ राइडर, क्याप्टेन र पठाओ हिरोका लागि “Pathao Benefit Program”
- Newsroom
- June 19, 2024

September, 2018 मा आफ्नो सेवा सुरु गरेको Pathao Nepal Pvt. Ltd. को पाँचौ वार्षिकोत्सवको अवसर पारेर September, 2023 देखि राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका निम्ति उहाँहरू को साथ र विश्वासका लागि धन्यवाद स्वरूप हामीले “Pathao Benefit Program” लिएर आएका छौँ।
“Pathao Benefit Program” भनेको के हो?
“Pathao Benefit Program” भनेको, विगतका वर्षको लामो यात्रामा हामीलाई साथ दिएर धेरै भन्दा धेरै राइड लिने मिहिनेती राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको सहुलियत र सम्मानका लागि September 25, 2023 देखि सुरु गरिएको एक लाभ कार्यक्रम हो। यस अन्तर्गत राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले हाल सम्म लिएको राइड तथा अर्डर सङ्ख्याको आधारमा उहाँहरूलाई पाँच वटा category मा विभाजन गरिएको छ र यहि category को आधारमा विभिन्न सुविधा र सेवाहरू छुट्टयाइएको छ।
“Pathao Benefit Program” का category हरु के के हुन?
राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले लिएको राइड र अर्डर सङ्ख्याको आधारमा उहाँहरूलाई विभाजित गरिएका पाँच वटा category यस प्रकार छन:
- Ace Category
यस category मा पर्नका लागि राइडर ले 30,000 देखि 35,000 राइड, क्याप्टेनले 18,000 देखि 21,000 राइड र पठाओ हिरोले 12,000 देखि 14,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Crown Category
यस category मा पर्नका लागि राइडर ले 25,000 देखि 30,000 राइड, क्याप्टेनले 15,000 देखि 18,000 राइड र पठाओ हिरोले 10,000 देखि 12,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Diamond Category
यस category मा पर्नका लागि राइडर ले 20,000 देखि 25,000 राइड, क्याप्टेनले 12,000 देखि 15,000 राइड र पठाओ हिरोले 8,000 देखि 10,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Platinum Category
यस category मा पर्नका लागि राइडर ले 15,000 देखि 20,000 राइड, क्याप्टेनले 9,000 देखि 12,000 राइड र पठाओ हिरोले 6,000 देखि 8,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Gold Category
यस category मा पर्नका लागि राइडर ले 10,000 देखि 15,000 राइड, क्याप्टेनले 6,000 देखि 9,000 राइड र पठाओ हिरोले 4,000 देखि 6,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Silver Category
यस category मा पर्नका लागि राइडर ले 5,000 देखि 10,000 राइड, क्याप्टेनले 3,000 देखि 6,000 राइड र पठाओ हिरोले 2,000 देखि 4,000 अर्डर पुरा गर्नु पर्नेछ।
- Bronze Category
यस category मा पर्नका लागि राइडर ले एक देखि 5,000 राइड, क्याप्टेनले एक देखि 3,000 राइड र पठाओ हिरोले एक देखि 2,000 अर्डर पुरा गर्नु पर्नेछ।
राइड र अर्डर लिँदै जाँदा राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको category पनि मासिक रुपमा बढ्दै जानेछ। राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले आफु कुन category मा छु भनेर थाह पाउनका लागि आफ्नो Driver Account Profile मा हेर्न सक्नुहुनेछ।
“Pathao Benefit Program” का category हरुमा के कस्ता सुविधाहरू छन?
“Pathao Benefit Program” का भिन्न category हरुमा भिन्न सेवाहरू प्रधान गरिएको छ। सेवाहरू यस प्रकार छन:
- Ace Category
यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:
- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 25%* सम्म discount
- हरेक महिना Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 2000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
- हरेक महिना एक पटक Free Bike Servicing
- हरेक महिना Rs.400/- बराबरको 9 GB Mobile Data Package
- आफ्नो 4 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
- (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 4 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
- आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.20,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
- Rs.30,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)

- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 20%* सम्म discount
- हरेक महिना Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
- हरेक महिना एक पटक Free Bike Servicing
- हरेक महिना Rs.400/- बराबरको 9 GB Mobile Data Package
- आफ्नो 3 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
- (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 3 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
- आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.20,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
- Rs.30,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
- Platinum Category
यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:
- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 15%* सम्म discount
- हरेक महिना Rs.1,000/- Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
- हरेक महिना एक पटक Free Bike Servicing
- हरेक महिना Rs.300/- बराबरको 5 GB Mobile Data Package
- आफ्नो 2 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
- (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 2 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
- आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.10,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
- Rs.25,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
- Gold Category
यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:
- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 15%* सम्म discount
- हरेक महिना Rs.1,000/- Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
- हरेक महिना एक पटक Free Bike Servicing
- आफ्नो एक जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
- (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने व्यक्तिको नाम र उहाँले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
- Rs.20,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
- Silver Category
यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:
- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 10%* सम्म discount
- हरेक महिना Rs.750/- Petrol Partial Compensation** & Bag Partial Compensation (पठाओ हिरोका लागि मात्र)
- पहिलो र तेस्रो Bike Servicing Free
- Rs.15,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
- Bronze Category
यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:
- केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 10%* सम्म discount
- हरेक महिना Rs.500/- Petrol Partial Compensation** & Bag Partial Compensation (पठाओ हिरोका लागि मात्र)
- पहिलो र तेस्रो Bike Servicing Free
- Rs.10,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance
- (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
* discount को प्रतिशत सेवा दिने व्यापारी अनुकुल फरक हुन सक्छ। Discount को मूल्य बढ्ने / घट्नेका साथै सेवा दिने व्यापारी समय अनुकुल फेरिन सक्छन्।
** Petrol Partial Compensation पाउनका लागि भने गएको महिनामा Suspend भएको हुनु हुँदैन। जस्तै, असार महिनामा Suspend हुनुभएको छ भने सो महिनाको Petrol Partial Compensation श्रावणमा आउनेछैन तर श्रावणमा Suspend हुनु भएन भने श्रावण महिनाको Petrol Partial Compensation भाद्रमा आउनेछ।
“Pathao Benefit Program” अन्तर्गत चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशप कुन कुन हुन?
“Pathao Benefit Program” अन्तर्गत category को आधारमा discount दावी गर्न सकिने सेवाहरूको सुची यस प्रकार छन:
कुन सेवा? | सेवाको नाम? | ठेगाना? | कति Discount? |
अस्पताल | Vayodha Hospital | Bafal | 12% for Diamond & Platinum12% for Gold10% for Silver10% for Bronze |
अस्पताल | Reliable Diagnostic Laboratory Nepal Pvt Ltd | Samakhusi | 25% for Diamond & Platinum25% for Gold15% for Silver15% for Bronze |
अस्पताल | Sukra House of Diagnostics | Pani Pokhari | For Lab Testup to 20% for Diamond & Platinumup to 20% for Goldup to 10% for Silverup to 10% for Bronze For USG, Echo And ECGup to 5% for all |
अस्पताल | Chirayu Dent Care | Thapagaun | 20% for Diamond & Platinum20% for Gold10% for Silver10% for Bronze |
अस्पताल | Sowa Healthcare | Ekantakuna | up to 15% for Diamond & Platinumup to 15% for Goldup to 10% for Silverup to 10% for Bronze |
अस्पताल | Nita Polyclinic and Diagnostics Center | Maharajgunj | 25% for Diamond & Platinum25% for Gold15% for Silver15% for Bronze |
रेस्टुरेन्ट | Urvin’s Garden | Naxal | 15% for Diamond & Platinum15% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | Kwality Food Cafe | Lazimpat | 15% for Diamond & Platinum15% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | Jhakas Khaja Ghar | Hattisar | 10% for Diamond & Platinum10% for Gold7% for Silver7% for Bronze |
रेस्टुरेन्ट | BFC (Bites Fried Chicken) | Lagankhel | 20% for Diamond & Platinum20% for Gold15% for Silver15% for Bronze |
रेस्टुरेन्ट | Palazzo Plates | Kalanki | 10% for Diamond & Platinum10% for Gold7% for Silver7% for Bronze |
रेस्टुरेन्ट | Friendship Cafe | Swoyambhu | 10% for Diamond & Platinum10% for Gold7% for Silver7% for Bronze |
रेस्टुरेन्ट | Burger Station and Sekuwa Corner | Balkumari | 15% for Diamond & Platinum15% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | Chicken hub | Imadol | 20% for Diamond & Platinum20% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | Chinese kitchen & burger house | Kumaripati | 20% for Diamond & Platinum20% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | Swadilo Everest Momo House | Lagankhel | 20% for Diamond & Platinum20% for Gold10% for Silver10% for Bronze |
रेस्टुरेन्ट | The City Burger | Gwarko Chowk | 10% for Diamond & Platinum10% for Gold7% for Silver7% for Bronze |
वोर्कशप | Shree Bhatbhateni Auto Workshop | Ratopool | 13% for Diamond & Platinum13% for Gold10% for Silver10% for Bronze |
वोर्कशप | Risik Automobiles Pvt.Ltd | Teku | up to 10% for Diamond & Platinumup to 10% for Goldup to 8% for Silverup to 8% for Bronze |
वोर्कशप | Sajilo Sundar Auto Workshop Pvt. Ltd | Santinagar | up to 13% for Diamond & Platinumup to 13% for Goldup to 8% for Silverup to 8% for Bronze |
वोर्कशप | P.M Auto Gear Pvt Ltd | Battisputali | Up to 16% for Platinum & Above16% for Gold 10% for Silver10% for Bronze |
वोर्कशप | Pancbike | Jamal | 15% for Diamond & Platinum15% for Gold10% for Silver10% for Bronze |
वोर्कशप | Pitstop | Kalimati | Up to 50% on service and 18% on product for Gold, Platinum, Diamond and Above CategoryUp to 40% on service and 12% on product for Silver CategoryUp to 40% on service and 12% on product for Bronze Category |
वोर्कशप | Scorch Deal | New Baneshwor | Up to 5% off on parts to all categoriesServicing Charge and Wash Free for whole year on purchase of membershipRs. 799 for BikeRs. 1399 for Car |
के “Pathao Benefit Program” को सुविधाहरु पाउनका लागि पैसा लाग्छ?
“Pathao Benefit Program” का सुविधाहरु पाउनका लागि कत्ति पनि पैसा लाग्दैन। यो कार्यक्रम राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको सहुलियतका लागि उपहार स्वरूप ल्याइएको हो।
“Pathao Benefit Program” को सुविधाहरु कसरी दावी गर्ने? अरु सँग बाँड्न मिल्छ?
“Pathao Benefit Program” का सुविधाहरु दावी गर्नका लागि राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले माथिको सुचीमा रहेका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपको पैसा बुझाउने काउन्टरमा आफ्नो Pathao Driver App को Drive Account देखाउनु पर्नेछ, त्यसपछि category हेरेर उहाँहरूले त्यहि अनुसारको discount दिनुहुनेछ।
“Pathao Benefit Program” का सुविधाहरु मध्य साथी-भाई तथा परिवारले पाउने Pathao को सेवामा discount र नानी-बाबुको लागि Education Allowance या पारिवारिक भेटघाटको खर्च बाहेक राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले केहि पनि बाँड्न पाउनुहुने छैन।
के “Pathao Benefit Program” Chitwan का चालकका लागि पनि हो?
अहिले [हाल 2023 साल] का लागि भने “Pathao Benefit Program” को सुरुवात काठमाडौँ उपत्यकामा मात्र भएको छ, तर अन्ततः यो कार्यक्रम चितवनका चालकका साथै पठाओको सेवा पुग्ने हरेक सहरका चालकका लागि लागु गरिनेछ।
“Pathao Benefit Program” मा कसरि जोइन/आवद्ध हुने?
“Pathao Benefit Program” को सुविधा लिनका लागि पठाओ राइडर, क्याप्टेन या पठाओ हिरो हुनुपर्ने छ र साथ साथै Pathao Driver App को Driver Account Profile Verified हुनु पर्नेछ। यति भएपछि यहाँले पहिलो राइड या अर्डर लिने बित्तीकै यहाँ Bronze category मा पर्नु हुनेछ र विस्तारै राइड / अर्डर बढ्दै जाँदा category पनि बढ्दै जान्छ।
“Pathao Benefit Program” को फाइदाका लागि टारगेट पनि पुरा गर्नुपर्छ?
यस योजना अनुसार पठाओ चालक र पठाओ हिरोहरुले अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा पाउनुहुने discount र “Pathao Benefit Quest: Accident Bed Rest Allowance” का लागि पुरा गर्नुपर्ने टार्गेट छैन, तर बाँकि फाइदाका लागि भने तल दिईएको टार्गेट पुरा गर्नुपर्नेछ:
को? | मासिक टार्गेट | ||||||
Bronze | Silver | Gold | Platinum | Diamond | Crown | Ace | |
Rider | 60 | 150 | 250 | 300 | 350 | 400 | 500 |
Captain | 70 | 100 | 150 | 200 | 240 | 300 | 350 |
Pathao Hero | 150 | 200 | 220 | 240 | 260 | 300 | 350 |
उल्लेखित टार्गेट प्रत्येक महिना पुरा गर्दै गएमा राइडर,क्याप्टेन तथा पठाओ हिरो साथीहरुले आफ्नो category अन्तर्गतका थप सुविधाहरुको लाभ उठाउन पाउनुहुनेछ।
आजै पठाओ राइडर, क्याप्टेन या पठाओ हिरो बनेर “Pathao Benefit Program” को लाभ लिनका लागि हाम्रो अफिसमा सम्पर्क गर्नुहोस्।