Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ राइडर, क्याप्टेन र पठाओ हिरोका लागि “Pathao Benefit Program”

September, 2018 मा आफ्नो सेवा सुरु गरेको Pathao Nepal Pvt. Ltd. को पाँचौ वार्षिकोत्सवको अवसर पारेर September, 2023 देखि राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका निम्ति उहाँहरू को साथ र विश्वासका लागि धन्यवाद स्वरूप हामीले “Pathao Benefit Program” लिएर आएका छौँ।

“Pathao Benefit Program” भनेको के हो?

“Pathao Benefit Program” भनेको, विगतका वर्षको लामो यात्रामा हामीलाई साथ दिएर धेरै भन्दा धेरै राइड लिने मिहिनेती राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको सहुलियत र सम्मानका लागि September 25, 2023 देखि सुरु गरिएको एक लाभ कार्यक्रम हो। यस अन्तर्गत राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले हाल सम्म लिएको राइड तथा अर्डर सङ्ख्याको आधारमा उहाँहरूलाई पाँच वटा category मा विभाजन गरिएको छ र यहि category को आधारमा विभिन्न सुविधा र सेवाहरू छुट्टयाइएको छ। 

“Pathao Benefit Program” का category हरु के के हुन?

राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले लिएको राइड र अर्डर सङ्ख्याको आधारमा उहाँहरूलाई विभाजित गरिएका पाँच वटा category यस प्रकार छन:

  • Ace Category

यस category मा पर्नका लागि राइडर ले 30,000 देखि 35,000 राइड, क्याप्टेनले 18,000 देखि 21,000 राइड र पठाओ हिरोले 12,000 देखि 14,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Crown Category

यस category मा पर्नका लागि राइडर ले 25,000 देखि 30,000 राइड, क्याप्टेनले 15,000 देखि 18,000 राइड र पठाओ हिरोले 10,000 देखि 12,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Diamond Category

यस category मा पर्नका लागि राइडर ले 20,000 देखि 25,000 राइड, क्याप्टेनले 12,000 देखि 15,000 राइड र पठाओ हिरोले 8,000 देखि 10,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Platinum Category

यस category मा पर्नका लागि राइडर ले 15,000 देखि 20,000 राइड, क्याप्टेनले 9,000 देखि 12,000 राइड र पठाओ हिरोले 6,000 देखि 8,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Gold Category

यस category मा पर्नका लागि राइडर ले 10,000 देखि 15,000 राइड, क्याप्टेनले 6,000 देखि 9,000 राइड र पठाओ हिरोले 4,000 देखि 6,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Silver Category

यस category मा पर्नका लागि राइडर ले 5,000 देखि 10,000 राइड, क्याप्टेनले 3,000 देखि 6,000 राइड र पठाओ हिरोले 2,000 देखि 4,000 अर्डर पुरा गर्नु पर्नेछ।

  • Bronze Category

यस category मा पर्नका लागि राइडर ले एक देखि 5,000 राइड, क्याप्टेनले एक देखि 3,000 राइड र पठाओ हिरोले एक देखि 2,000 अर्डर पुरा गर्नु पर्नेछ।

राइड र अर्डर लिँदै जाँदा राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको category पनि मासिक रुपमा बढ्दै जानेछ। राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले आफु कुन category मा छु भनेर थाह पाउनका लागि आफ्नो Driver Account Profile मा हेर्न सक्नुहुनेछ। 

“Pathao Benefit Program” का category हरुमा के कस्ता सुविधाहरू छन?

“Pathao Benefit Program” का भिन्न category हरुमा भिन्न सेवाहरू प्रधान गरिएको छ। सेवाहरू यस प्रकार छन:

  • Ace Category

यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 25%* सम्म discount 
  2. हरेक महिना Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 2000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
  3. हरेक महिना एक पटक Free Bike Servicing
  4. हरेक महिना Rs.400/- बराबरको 9 GB Mobile Data Package
  5. आफ्नो 4 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
    • (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 4 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
  6. आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.20,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
  7. Rs.30,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 20%* सम्म discount 
  2. हरेक महिना Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
  3. हरेक महिना एक पटक Free Bike Servicing
  4. हरेक महिना Rs.400/- बराबरको 9 GB Mobile Data Package
  5. आफ्नो 3 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
    • (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 3 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
  6. आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.20,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
  7. Rs.30,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
  • Platinum Category

यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 15%* सम्म discount 
  2. हरेक महिना Rs.1,000/-  Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
  3. हरेक महिना एक पटक Free Bike Servicing 
  4. हरेक महिना Rs.300/- बराबरको 5 GB Mobile Data Package
  5. आफ्नो 2 जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
    • (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने 2 जना व्यक्तिको नाम र उहाँहरूले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
  6. आफ्ना नानि-बाबुका लागि हरेक वर्ष Rs.10,000/- Education Support Allowance (नानी-बाबु नभएको खण्डमा यहि रकम पारिवारिक भेट घाटका लागि लिन पाईने)
  7. Rs.25,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
  • Gold Category

यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 15%* सम्म discount 
  2. हरेक महिना Rs.1,000/-  Petrol Partial Compensation** (राइडर र क्याप्टेनलाई Rs. 1000 र पठाओ हिरोलाई Rs. 1600 Petrol & Bag Partial Compensation)
  3. हरेक महिना एक पटक Free Bike Servicing
  4. आफ्नो एक जना साथी-भाई या परिवारको सदस्यका लागि पठाओको सेवामा केहि प्रतिशत छुट
    • (आफ्नो पठाओ रजिस्टर ID र नाम सँगै यहाँले छुट दिन चाहनु हुने व्यक्तिको नाम र उहाँले पठाओ एपमा राख्नु भएको नम्बर Pathao Nepal को Facebook मा message गरिदिनु होला)
  5. Rs.20,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
  • Silver Category

यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 10%* सम्म discount 
  2. हरेक महिना Rs.750/-  Petrol Partial Compensation** & Bag Partial Compensation (पठाओ हिरोका लागि मात्र)
  3. पहिलो र तेस्रो Bike Servicing Free 
  4. Rs.15,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)
  • Bronze Category

यस category मा पर्ने राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूका लागि:

  1. केहि चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा 10%* सम्म discount 
  2. हरेक महिना Rs.500/-  Petrol Partial Compensation** & Bag Partial Compensation (पठाओ हिरोका लागि मात्र)
  3. पहिलो र तेस्रो Bike Servicing Free 
  4. Rs.10,000/- सम्मको Pathao Benefit Quest: Accident Bed Rest Allowance 
    • (यो Quest भने चालक तथा पठाओ हिरो साथीको ड्युटिको समयमा accident भएर डाक्टरले bed rest गर्न सुझाव दिई छुट्टी लिनुपरेको खण्डमा त्यो छुट्टीको बेला यहाँले गर्न छुटेको कमाई पूर्ति होस् भनेर दिइनेछ)

* discount को प्रतिशत सेवा दिने व्यापारी अनुकुल फरक हुन सक्छ। Discount को मूल्य बढ्ने / घट्नेका साथै सेवा दिने व्यापारी समय अनुकुल फेरिन सक्छन्।

** Petrol Partial Compensation पाउनका लागि भने गएको महिनामा Suspend भएको हुनु हुँदैन। जस्तै, असार महिनामा Suspend हुनुभएको छ भने सो महिनाको Petrol Partial Compensation श्रावणमा आउनेछैन तर श्रावणमा Suspend हुनु भएन भने श्रावण महिनाको Petrol Partial Compensation भाद्रमा आउनेछ।

“Pathao Benefit Program” अन्तर्गत चुनिएका अस्पताल, रेस्टुरेन्ट र वोर्कशप कुन कुन हुन?

“Pathao Benefit Program” अन्तर्गत category को आधारमा discount दावी गर्न सकिने सेवाहरूको सुची यस प्रकार छन:

कुन सेवा?सेवाको नाम?ठेगाना?कति Discount?
अस्पताल Vayodha HospitalBafal12% for Diamond & Platinum
12% for Gold
10% for Silver
10% for Bronze
अस्पतालReliable Diagnostic Laboratory Nepal Pvt LtdSamakhusi25% for Diamond & Platinum
25% for Gold
15% for Silver
15% for Bronze
अस्पतालSukra House of DiagnosticsPani PokhariFor Lab Test;
up to 20% for Diamond & Platinum
up to 20% for Gold
up to 10% for Silver
up to 10% for Bronze
up to 5% on USG, Echo And ECG for all
अस्पतालChirayu Dent CareThapagaun20% for Diamond & Platinum
20% for Gold
10% for Silver
10% for Bronze
अस्पतालSowa HealthcareEkantakunaup to 15% for Diamond & Platinum
up to 15% for Gold
up to 10% for Silver
up to 10% for Bronze
अस्पतालNita Polyclinic and Diagnostics CenterMaharajgunj25% for Diamond & Platinum
25% for Gold
15% for Silver
15% for Bronze
रेस्टुरेन्टUrvin’s GardenNaxal15% for Diamond & Platinum
15% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टKwality Food CafeLazimpat15% for Diamond & Platinum
15% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टJhakas Khaja GharHattisar10% for Diamond & Platinum
10% for Gold
7% for Silver
7% for Bronze
रेस्टुरेन्टBFC (Bites Fried Chicken)Lagankhel20% for Diamond & Platinum
20% for Gold
15% for Silver
15% for Bronze
रेस्टुरेन्टPalazzo PlatesKalanki10% for Diamond & Platinum
10% for Gold
7% for Silver
7% for Bronze
रेस्टुरेन्टFriendship CafeSwoyambhu10% for Diamond & Platinum
10% for Gold
7% for Silver
7% for Bronze
रेस्टुरेन्टBurger Station and Sekuwa CornerBalkumari15% for Diamond & Platinum
15% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टChicken hubImadol20% for Diamond & Platinum
20% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टChinese kitchen & burger houseKumaripati20% for Diamond & Platinum
20% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टSwadilo Everest Momo HouseLagankhel20% for Diamond & Platinum
20% for Gold
10% for Silver
10% for Bronze
रेस्टुरेन्टThe City BurgerGwarko Chowk10% for Diamond & Platinum
10% for Gold
7% for Silver
7% for Bronze
वोर्कशपShree Bhatbhateni Auto WorkshopRatopool13% for Diamond & Platinum
13% for Gold
10% for Silver
10% for Bronze
वोर्कशपRisik Automobiles Pvt.LtdTekuup to 10% for Diamond & Platinum
up to 10% for Gold
up to 8% for Silver
up to 8% for Bronze
वोर्कशपSajilo Sundar Auto Workshop Pvt. LtdSantinagarup to 13% for Diamond & Platinum
up to 13% for Gold
up to 8% for Silver
up to 8% for Bronze
वोर्कशपMax Spare Parts and Service CenterKupondole and ChabahilMonthly Free Servicing for Gold & Above
वोर्कशपP.M Auto Gear Pvt LtdBattisputaliUp to 16% for Platinum & Above
16% for Gold 
10% for Silver
10% for Bronze
वोर्कशपPancbikeJamal15% for Diamond & Platinum
15% for Gold
10% for Silver
10% for Bronze

के “Pathao Benefit Program” को सुविधाहरु पाउनका लागि पैसा लाग्छ? 

“Pathao Benefit Program” का सुविधाहरु पाउनका लागि कत्ति पनि पैसा लाग्दैन। यो कार्यक्रम राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूको सहुलियतका लागि उपहार स्वरूप ल्याइएको हो।

“Pathao Benefit Program” को सुविधाहरु कसरी दावी गर्ने? अरु सँग बाँड्न मिल्छ? 

“Pathao Benefit Program” का सुविधाहरु दावी गर्नका लागि राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले माथिको सुचीमा रहेका अस्पताल, रेस्टुरेन्ट र वोर्कशपको पैसा बुझाउने काउन्टरमा आफ्नो Pathao Driver App को Drive Account देखाउनु पर्नेछ, त्यसपछि category हेरेर उहाँहरूले त्यहि अनुसारको discount दिनुहुनेछ।

“Pathao Benefit Program” का सुविधाहरु मध्य साथी-भाई तथा परिवारले पाउने Pathao को सेवामा discount र नानी-बाबुको लागि Education Allowance या पारिवारिक भेटघाटको खर्च बाहेक राइडर, क्याप्टेन र पठाओ हिरो साथीहरूले केहि पनि बाँड्न पाउनुहुने छैन।

के “Pathao Benefit Program” Chitwan का चालकका लागि पनि हो?

अहिले [हाल 2023 साल] का लागि भने “Pathao Benefit Program” को सुरुवात काठमाडौँ उपत्यकामा मात्र भएको छ, तर अन्ततः यो कार्यक्रम चितवनका चालकका साथै पठाओको सेवा पुग्ने हरेक सहरका चालकका लागि लागु गरिनेछ। 

“Pathao Benefit Program” मा कसरि जोइन/आवद्ध हुने?

“Pathao Benefit Program” को सुविधा लिनका लागि पठाओ राइडर, क्याप्टेन या पठाओ हिरो हुनुपर्ने छ र साथ साथै Pathao Driver App को Driver Account Profile Verified हुनु पर्नेछ। यति भएपछि यहाँले पहिलो राइड या अर्डर लिने बित्तीकै यहाँ Bronze category मा पर्नु हुनेछ र विस्तारै राइड / अर्डर बढ्दै जाँदा category पनि बढ्दै जान्छ। 

“Pathao Benefit Program” को फाइदाका लागि टारगेट पनि पुरा गर्नुपर्छ?

यस योजना अनुसार पठाओ चालक र पठाओ हिरोहरुले अस्पताल, रेस्टुरेन्ट र वोर्कशपमा पाउनुहुने discount र “Pathao Benefit Quest: Accident Bed Rest Allowance” का लागि पुरा गर्नुपर्ने टार्गेट छैन, तर बाँकि फाइदाका लागि भने तल दिईएको टार्गेट पुरा गर्नुपर्नेछ:

को?मासिक  टार्गेट
BronzeSilverGoldPlatinumDiamondCrownAce
Rider60150250300350400500
Captain70100150200240300350
Pathao Hero150200220240260300350

उल्लेखित टार्गेट प्रत्येक महिना पुरा गर्दै गएमा राइडर,क्याप्टेन तथा पठाओ हिरो साथीहरुले आफ्नो category अन्तर्गतका थप सुविधाहरुको लाभ उठाउन पाउनुहुनेछ। 

आजै पठाओ राइडर, क्याप्टेन या पठाओ हिरो बनेर “Pathao Benefit Program” को लाभ लिनका लागि हाम्रो अफिसमा सम्पर्क गर्नुहोस्।