Skip to content

Pathao Blog

Announcements, updates, releases, and more

डिउ रकम सजिलै तिर्न अब cityPAY Wallet !

cityPAY Wallet का साथ अब पठाओ राइडर, क्याप्टेन र पठाओ हिरोका लागि डिउ रकम भुक्तानी अझ सजिलो, छिटो र सुरक्षित बनेको छ। cityPAY Wallet प्रयोग गरेर तपाईंले तुरुन्तै आफ्नो डिउ रकम तिर्न सक्नुहुन्छ, जसले तपाईंको लगातार कमाई गर्ने सुविधा सुनिश्चित गर्नेछ।

cityPAY Wallet बाट डिउ रकम कसरी तिर्ने?

cityPAY App खोल्नुहोस्

– आफ्नो मोबाइलबाट cityPAY App खोली Login गर्नुहोस्।

Pathao Payment मा क्लिक गर्नुहोस्

– तपाईंले होम पेजमा “Pathao Payment” देख्न सक्नु हुनेछ, त्यहाँ क्लिक गर्नुहोस्। 

Select Amount मा क्लिक गर्नुहोस्

– त्यहाँ तपाईंको नाम र नम्बर देखिने छ र Select Amount मा क्लिक गरिसके पछि कति रकम भुक्तानी गर्न खोज्नुभएको हो क्लिक गरी Payment मा क्लिक गर्नुहोस् ।

Confirm गर्नुहोस्

– PIN हालेर Confirm गर्ना साथ तपाईंको Due Amount तुरुन्तै तिरिनेछ।

डिउ रकम कसरी तिर्ने विस्तृत जानकारीका लागि तल रहेको भिडियो हेर्नुहोस्:

Watch video