Pathao Blog

Announcements, updates, releases, and more

blog image

Pathao चालकका लागि cityPAY Wallet नै किन?

  1. पठाओ सम्बन्धित भुक्तानी तुरुन्तै र सजिलै

– राइडर, क्याप्टेन वा हिरो – तपाईंले आफ्नो डिउ रकम तुरुन्तै cityPAY Wallet बाट तिर्न सक्नुहुन्छ। कुनै झन्झट छैन, तुरुन्तै समायोजन!

  1. Unlimited Cashback सुविधा

– NTC वा Ncell मा Top Up गर्दा हरेक पटक Cashback पाउनुहोस्। सीमित होइन, Unlimited!

  1. QR Payment मा Bonus Reward Points

– Fonepay, NepalPay, Smart QR जस्ता सबै नेटवर्कमा भुक्तानी गर्न सकिने। रु. ५०० भन्दा बढीको QR Payment गर्दा २० Reward Points तुरुन्तै!

  1. साथीलाई Refer गर्दा थप Points

– तपाईंले cityPAY मा नयाँ प्रयोगकर्ता ल्याउँदा २५ Reward Points पाउनुहुन्छ। साथी ल्याउनुहोस्, फाइदा कमाउनुहोस्!

  1. सबै प्रकारका भुक्तानी एकै ठाउँमा

– पानी, बिजुली, इन्टरनेट, टिकट – सबैको भुक्तानी cityPAY Wallet बाट। हरेक कारोबारमा आकर्षक Reward Points!

  1. ग्राहकबाट सजिलै भुक्तानी लिनुहोस्

– तपाईंको cityPAY QR कोड देखाएर ग्राहकबाट नि:शुल्क भुक्तानी लिन सकिने – बैंक वा अन्य वालेटबाट!

  1. Points बाट सीधा Cash फाइदा

– Reward Points जम्मा गर्नुहोस् र तुरुन्तै Cash मा रूपान्तरण गर्नुहोस्। कारोबार गर्नुहोस्, कमाउनुहोस्!

आजै डाउनलोड गर्नुहोस्!

cityPAY Wallet प्रयोग गरेर पठाओ चालकहरूको जीवनलाई सजिलो, स्मार्ट र फाइदाजनक बनाउनुहोस्।