Pathao चालकका लागि cityPAY Wallet नै किन?
- Uncategorized
- October 16, 2025

- पठाओ सम्बन्धित भुक्तानी तुरुन्तै र सजिलै
– राइडर, क्याप्टेन वा हिरो – तपाईंले आफ्नो डिउ रकम तुरुन्तै cityPAY Wallet बाट तिर्न सक्नुहुन्छ। कुनै झन्झट छैन, तुरुन्तै समायोजन!
- Unlimited Cashback सुविधा
– NTC वा Ncell मा Top Up गर्दा हरेक पटक Cashback पाउनुहोस्। सीमित होइन, Unlimited!
- QR Payment मा Bonus Reward Points
– Fonepay, NepalPay, Smart QR जस्ता सबै नेटवर्कमा भुक्तानी गर्न सकिने। रु. ५०० भन्दा बढीको QR Payment गर्दा २० Reward Points तुरुन्तै!
- साथीलाई Refer गर्दा थप Points
– तपाईंले cityPAY मा नयाँ प्रयोगकर्ता ल्याउँदा २५ Reward Points पाउनुहुन्छ। साथी ल्याउनुहोस्, फाइदा कमाउनुहोस्!
- सबै प्रकारका भुक्तानी एकै ठाउँमा
– पानी, बिजुली, इन्टरनेट, टिकट – सबैको भुक्तानी cityPAY Wallet बाट। हरेक कारोबारमा आकर्षक Reward Points!
- ग्राहकबाट सजिलै भुक्तानी लिनुहोस्
– तपाईंको cityPAY QR कोड देखाएर ग्राहकबाट नि:शुल्क भुक्तानी लिन सकिने – बैंक वा अन्य वालेटबाट!
- Points बाट सीधा Cash फाइदा
– Reward Points जम्मा गर्नुहोस् र तुरुन्तै Cash मा रूपान्तरण गर्नुहोस्। कारोबार गर्नुहोस्, कमाउनुहोस्!
आजै डाउनलोड गर्नुहोस्!
cityPAY Wallet प्रयोग गरेर पठाओ चालकहरूको जीवनलाई सजिलो, स्मार्ट र फाइदाजनक बनाउनुहोस्।