Pathao Blog

Announcements, updates, releases, and more

blog image

पठाओ चालकहरू ले अब बैंकबाट सिधै Chhito Paisa वालेट मा फन्ड लोड गर्न मिल्ने !

Chhito Paisa मा बैंक बाटै फन्ड लोड !! 

अब Chhito Paisa र Machhapuchchhre Bank को सहकार्य अन्तर्गत पठाओ चालकहरू ले Machhapuchchhre Bank को मोबाइल बैंकिङ्ग एप M-Smart को Load Wallet मा गई Chhito Paisa चयन गरेर सजिलै आफ्नो अकाउन्टमा आफैं फन्ड लोड गर्न सक्नुहुनेछ। यो सेवाले तपाईंको डिजिटल वित्तीय कारोबारलाई थप सहज र छिटो बनाउनेछ।

Machhapuchchhre Bank मा शून्य ब्यालेन्स खाता राख्ने ग्राहकहरुले निम्न सुविधाहरु प्राप्त गर्न सक्नुहुन्छ:

– निःशुल्क इन्टरनेट बैंकिङ्ग

– निःशुल्क मोबाइल बैंकिङ्ग

– निःशुल्क डेबिट कार्ड सुविधा

– निःशुल्क डिम्याट र मेरो शेयर खाता सुविधा

– लकर सेवामा ५०% छुट

थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्:  

M-Smart मोबाइल बैंकिङ्ग एप कसरी चलाउने?   

आफ्नो Chhito Paisa अकाउन्टको M-Smart एपको साथ फन्ड लोड गर्नका लागि मोबाइल बैंकिङ्ग सेवा सक्रिय गर्न आवश्यक छ। 

यसबारे विस्तृत जानकारीका लागि तलको भिडियो हेर्नुहोस्:

अब M-Smart मोबाइल बैंकिङ्ग एप मार्फत QR कोड स्क्यान गरी ग्राहकबाट सजिलै नगद भुक्तानी लिनुहोस्। यसले नगद कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउनेछ।  

Machhapuchchhre Bank र Chhito Paisa बीचको यस सहकार्यले तपाईंको दैनिक कारोबारलाई थप सुलभ र प्रभावकारी बनाउनेछ।