पठाओ राइडर तथा क्याप्टेनका लागि दैनिक 1% Commission Offer
- Newsroom
- June 13, 2024
दैनिक १% कमिसन अफरका साथ पठाओ राइडर र क्याप्टेनले दैनिक अफिसलाई तिर्नु पर्ने रकम घट्यो !!
दैनिक १% कमिसन अफर भनेको के हो?
दैनिक 1% कमिसन अफरमा काठमाडौँ उपत्यकाका राइडर र क्याप्टेनहरूले दैनिक केही बढी राइड लिँदै जाँदा हरेक राइडमा कमिसन घट्दै जानेछ र अधिकतम राइड गरेमा, चालकले तिर्ने कमिसन घटेर कम्तिमा १ % सम्म आउनेछ। कमिसन घटेको जानकारी राइडर र क्याप्टेनहरूलाई Drive App मा Notification द्वारा दिइनेछ। कमिसनको पर्सेन्टेज भने हरेक दिन 20% मा पुनर्स्थापित गरिनेछ।
दैनिक १% कमिसन अफरमा कति राइड लिँदा कति कमिसन घट्दै जाने छ त?
राइडरका लागि:
| कति राइड? | कति कमिसन? |
| १ – ५ राइड | २०% कमिसन |
| ६ – ९ राइड | १५% कमिसन |
| १० – १४ राइड | १०% कमिसन |
| १५ – १९ राइड | ५% कमिसन |
| २०+ राइड | १% कमिसन |
क्याप्टेनका लागि:
| कति राइड? | कति कमिसन? |
| १ – ३ राइड | १५% कमिसन |
| ४ – ६ राइड | १०% कमिसन |
| ७ – ९ राइड | ५% कमिसन |
| ९+ राइड | १% कमिसन |
अब हरेक राइड संगै कम कमिसन, धेरै कमाई !
पठाओमा आवद्ध हुन इच्छुक हुनुहुन्छ भने पठाओ अफिसको नम्बर 01-5970099 मा आजै सम्पर्क गर्नुहोस्।