पठाओमा राईड कसरी बुक गर्ने ?
- Newsroom
- March 24, 2022

तपाईँको हरेक लामो र छोटो यात्रामा पठाओले साथ दिदैँ आई रहेको छ। सहज र भरपर्दो भएकोले गर्दा लाखौंको पहिलो रोजाई पनि बनि सकेको छ पठाओ।
प्राविधिक हिसाबले पनि पठाओको एप चलाउन एकदम सझिलो छ। पठाओबाट राईड बुक गर्न निम्न प्रक्रिया अपनाउनु होस।
- पठाओ एप खोलि आफ्नो रोजाई अनुसार bike अथवा car छ्नोट गर्नुहोस।
- आफुले चढ्ने साधन छानी सके पछि SEARCH DESTINATION मा थिचि आफ्नो गन्तव्य TYPE गर्नुहोस अथवा SET ON MAP मा थिचि म्याप मै छान्नुहोस |
रातो पिनले हजुरको गन्तव्य देखाउँछ भने निलो आकारले हजुरको अहिलेको PICK UP LOCATION देखाउँछ।
- गन्तव्य छानी सके पछि, CONFIRM DESTINATION मा थिच्नुहोस।
- त्यस पछि SEND PICKUP REQUEST मा थिच्नुहोस।
- REQUEST पठाए पछि, हजुरको नजिकको राईडरले तपाईँको REQUEST ACCEPT गरि, पिक अप गर्न लोकेसनमा लिन आउनु हुनेछ।
यसरी तपाईँले सझिलै सँग पठाओ एपको प्रयोग गरि राईड BOOK गर्न सक्नुहुन्छ।