Skip to content

Pathao Blog

Announcements, updates, releases, and more

पठाओमा राईड कसरी बुक गर्ने ?

तपाईँको हरेक लामो र छोटो यात्रामा पठाओले साथ दिदैँ आई रहेको छ। सहज र भरपर्दो भएकोले गर्दा लाखौंको पहिलो रोजाई पनि बनि सकेको छ पठाओ।
प्राविधिक हिसाबले पनि पठाओको एप चलाउन एकदम सझिलो छ। पठाओबाट राईड बुक गर्न निम्‍न प्रक्रिया अपनाउनु होस।

  1. पठाओ एप खोलि आफ्नो रोजाई अनुसार bike अथवा car छ्नोट गर्नुहोस।
  2. आफुले चढ्ने साधन छानी सके पछि SEARCH DESTINATION मा थिचि आफ्नो गन्तव्य TYPE गर्नुहोस अथवा SET ON MAP मा थिचि म्‍याप मै छान्‍नुहोस |

रातो पिनले हजुरको गन्तव्य देखाउँछ भने निलो आकारले हजुरको अहिलेको PICK UP LOCATION देखाउँछ।

  1. गन्तव्य छानी सके पछि, CONFIRM DESTINATION मा थिच्‍नुहोस।
  2. त्‍यस पछि SEND PICKUP REQUEST मा थिच्‍नुहोस।
  3. REQUEST पठाए पछि, हजुरको नजिकको राईडरले तपाईँको REQUEST ACCEPT गरि, पिक अप गर्न लोकेसनमा लिन आउनु हुनेछ।

यसरी तपाईँले सझिलै सँग पठाओ एपको प्रयोग गरि राईड BOOK गर्न सक्नुहुन्छ।

Watch video