Pathao Blog

Announcements, updates, releases, and more

blog image

“Sahaj Yatra” powered by Pathao

Yeti Sahaj Yatra- SIgn Off

Nepal’s No.1 ride sharing service brings to you “Sahaj Yatra” in collaboration  with Yeti Airlines. Now you can get 20% discount on Patho Bike Ride and 50% discount on Pathao Carlite (up to Rs. 175), when booking your flight ticket to Kathmandu from the Yeti airlines mobile app / website. This offer is applicable for the first 400 bookings everyday.

After booking your ticket from the Yeti Mobile App / website, you will receive Pathao Bike and Carlite discount codes, along with your ticket confirmation, through an SMS. You can then easily use the received discount codes on the Pathao app for booking your next Pathao Ride/Carlite within the next 7 days. The codes will be valid for 7 days from the booking confirmation date.

नेपालको नम्बर १ राइड सेयरिङ सेवा Pathao ले Yeti Airlines सँगको सहकार्यमा तपाइँका लागि “Sahaj Yatra” ल्याएको छ। Yeti Airlines को मोबाइल एप / वेबसाइटबाट काठमाडौं सम्मको आफ्नो उडान टिकट बुक गर्दा, अब तपाइँले Pathao Bike मा २०% र Pathao Carlite मा ५०% छुट (रु. १७५ सम्म) प्राप्त गर्न सक्नुहुनेछ। यो अफर हरेक दिन पहिलो ४०० बुकिंगका लागि लागूहुनेछ।

Yeti Mobile App / website बाट आफ्नो टिकट बुक गरेपछि, तपाइँले आफ्नो टिकट कन्फर्मेसनका साथ-साथै Pathao bike र carlite डिस्काउन्ट कोडहरू एसएमएस मार्फत प्राप्त गर्नुहुनेछ। बूकिंग गरेको दिन देखि ७ दिन सम्म Pathao bike/carlite बुक गर्दा एसएमएस मार्फत प्राप्त डिस्काउन्ट कोडहरू प्रयोग गरि, तपाँईले सजिलैसँग डिस्काउन्ट पाउन सक्नुहुनेछ। कोडहरू बुकिंग कन्फर्मेसन गरेको मिति देखि 7 दिन सम्म मान्य हुनेछ।

T & C (नियमहरु)
१) यहाँले अफरमा सहभागिता जनाउन Yeti Airlines को Official Website या App मा गएर Flight Booking  गर्नु पर्नेछ ।
२) उक्त Codes सात दिनभित्रमा प्रयोग गरिसक्नु पर्नेछ ।

नोटः यदि Codes प्राप्त गर्नुभएन भने आफ्नो Ticket Details सहित Yeti Airlines को ग्राहक सेवा केन्द्र ०१ ५९७००७४ मा तुरुन्त सम्पर्क गर्नुहोला।